सूर्यज्योति लाइफका सञ्चालक शर्माको राजीनामा स्वीकृत
कर्पोरट खबर
1:45 pm, बिहीबार, मंसिर २८, २०८०
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले दिएको राजीनामा स्वीकृत भएको छ ।
हिजो बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
शर्माले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए ।


FACEBOOK COMMENTS