काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद कुमार लुँइटेल नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले बताए । उनी यसअघि तारागाउँ विकास समितिको अध्यक्ष तथा सदस्यसचिव थिए ।
सीईओको कार्यकाल चार वर्षका लागि हुनेछ ।
FACEBOOK COMMENTS