काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।
अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिएका गएका छन् । उनको अनुपस्थितीमा श्रेष्ठलाई अर्थको जिम्मेवारी दिइएको छ ।
मन्त्री पुन सोमबार बिहान अमेरिका गएका हुन् ।
FACEBOOK COMMENTS