काठमाडौं । ढुङ्गा हटाउन बन्द गरिएको मुग्लिन–नारायणगढ सडक खण्ड सुचारू भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलाको पुलनजिकै कुनै पनि समयमा माथिबाट ढुङ्गाहरू झर्ने र दुर्घटना हुन सक्ने भन्दै आज करिब चार घण्टा सवारी आवागमन बन्द गरेर ढुङ्गा हटाएको हो ।
FACEBOOK COMMENTS