चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा विभिन्न स्थानमा माथिबाट खसेका स-साना ढुंगाहरू खसिरहेका छन् ।
सुख्हा पहिरो र माथिबाट ढुंगा खसिरहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाएर हिड्न अनुरोध गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेका स-साना ढुंगा पन्छाउने कार्य गरिरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS