‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’

काठमाडौं । राजसंस्था पक्षधर समूहले आज नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि व्यापक प्रदर्शन गरेका छन् । मोटरसाइकल र्‍यालीसहित काठमाडौंको सामाखुसीबाट आएर उनीहरूले नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि प्रदर्शन गरेका हुन् । लोकतन्त्र स्थापनाअघि नारायणहिटी दरबारमा राजा बस्ने गर्दथे । प्रदर्शनकारीहरूले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’, ‘दुर्गा प्रसाईं जिन्दावाद !’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘गणतन्त्र … Continue reading ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’