‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले नेपालमा राजा फर्काउने अभियानमा साथ नदिए भारत पाँच टुक्रामा विभाजित हुने बताएका छन् । नेपालमा राजसंस्था फर्काउनेगरी जुरमुराएको नागरिक आन्दोलनलाई साथ दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आग्रह गर्दै उनले त्यस्तो दाबी गरेका हुन् । मोदी र … Continue reading ‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’