रेमिट्यान्स र वैदेशिक अनुदानले मात्रै देश अघि बढ्दैन्ः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठले रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले देश चलाउछु भन्ने सोचले देश अघि बढ्न नसक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता अनुसार आर्थिक आयामले फड्को मार्न नसकेको बताएका हुन् ।वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्स, … Continue reading रेमिट्यान्स र वैदेशिक अनुदानले मात्रै देश अघि बढ्दैन्ः परराष्ट्रमन्त्री श्रेष्ठ