रेमिट्यान्स र वैदेशिक अनुदानले मात्रै देश अघि बढ्दैन्ः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठले रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले देश चलाउछु भन्ने सोचले देश अघि बढ्न नसक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता अनुसार आर्थिक आयामले फड्को मार्न नसकेको बताएका हुन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘मुलुक … Continue reading रेमिट्यान्स र वैदेशिक अनुदानले मात्रै देश अघि बढ्दैन्ः परराष्ट्रमन्त्री श्रेष्ठ