काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।
आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताइएको छ । भोलि देशभर एकैसाथ मतदान हुँदै छ ।
FACEBOOK COMMENTS