राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए ।एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो … Continue reading राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed