रेशम पक्राउसँगै नाउपाले आजै सरकार छाड्दै

काठमाडौं । पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छाड्ने भएको छ । सङ्घीय सरकारमा पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले केहीबेरमा राजीनामा दिने भएका हुन् । आजै नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम थियो । एकता … Continue reading रेशम पक्राउसँगै नाउपाले आजै सरकार छाड्दै