रूपन्देही । पश्चिम नवलपरासको रास्वपा सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले पार्टी परित्याग गरेका छन् ।
उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाई हुन्। रास्वपाको भनाइ र गराइमा एकरुपता नभएकाले पार्टी छाडेर अहिले स्वतन्त्र नागरिकको रुपमा बस्ने उनको भनाई छ ।
नवलपरासी १ मा कांग्रेस छाडेर आएका विक्रम खनालले रास्वपामा उम्मेदार पाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ ।

FACEBOOK COMMENTS