विगतको तुलनामा यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ (भिडियोसहित)

नेपालमा मेला र महोत्सवहरूको शुरूवात गर्ने सम्भववतः पहिलो संस्था कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना गर्दै छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिने इन्फोटेक लाखौँ मानिसले अवलोकन गर्ने महासंघका अध्यक्ष नवराज कुँवर बताउँछन् । विगतमा गरिँदै आएकोे ‘गेट टिकटिङ’को व्यवस्था हटाएर … Continue reading विगतको तुलनामा यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ (भिडियोसहित)