काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरेको छ । आइतबार बसेको परिषदको बैठकले न्यायाधीश डा.नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो ।
परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS