कमर्सियल आर्टिस्ट संघको पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल कमर्सियल आर्टिस्ट संघको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ ।‘कलाकारहरूको हकहित संरक्षण, पहिचान र सम्मान’ नाराका साथ काठमाडौंको गोंगबुस्थि तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् (तमु समाज हल)मा महाधिवेशन सुरू भएको हो ।संघका अध्यक्ष चन्द्र प्रसाद राजबंशीको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली राईले … Continue reading कमर्सियल आर्टिस्ट संघको पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू, नयाँ नेतृत्व चयन हुँदै