काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।
बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको बताएको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS