‘नेताहरूकै संलग्नतामा एनसेलको शेयर बेचियो, सरकारी स्वामित्वमा आउन नदिन चलखेल’

काठमाडौं । प्रतिनिधि सभाका प्रभावशाली स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेलको शेयर गलत मनसाय राखेर खरिदविक्री भएको दाबी गरेका छन् । आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका हुन् । एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने … Continue reading ‘नेताहरूकै संलग्नतामा एनसेलको शेयर बेचियो, सरकारी स्वामित्वमा आउन नदिन चलखेल’