एनसेल बेचेर नेपालबाट बाहिरिने एक्सिएटाको निर्णय

काठमाडाैँ । एनसेलको माउ कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्सिएटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्सिएटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो । एक्सिएटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्सिएटाले नियामकलाई भनेको छ … Continue reading एनसेल बेचेर नेपालबाट बाहिरिने एक्सिएटाको निर्णय