दुई खर्ब भन्दा बढी मूल्याङ्कन रहेको एनसेल ६ अर्ब रुपैयाँमा कसरी बिक्री भयो ?

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले दुई खर्ब रुपैयाँ भन्दा बढी मूल्याङ्कन रहेको एनसेलको ८० प्रतिशत शेयर ६ अर्ब रुपैयाँमा बिक्री भएको कुरा पत्याउन नसकिने बताएका छन् ।आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले एनसेलको शेयर खरिदबिक्री अत्यन्तै शंकास्पद रहेको भन्दै अनुसन्धानको दायरामा ल्याउन समेत माग गरेका छन् ।एनसेलको २० प्रतिशत शेयर … Continue reading दुई खर्ब भन्दा बढी मूल्याङ्कन रहेको एनसेल ६ अर्ब रुपैयाँमा कसरी बिक्री भयो ?