एनसेलको सेयर खरिद बिक्री प्रकरणः छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौँ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको बताइएको छ । एनसेलको सेयर खरिद बिक्रीको विषय गम्भीर रहेको र सरकारले नै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारी निकायको स्वीकृति बिना नै … Continue reading एनसेलको सेयर खरिद बिक्री प्रकरणः छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष