एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार समितिका सस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, हृदयेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको … Continue reading एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न सरकारले बनायो समिति