काठमाडौं । एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमामा आज सुनुवाइ हुने भएको छ ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री हुन लागेको भन्दै सांसद सिंहले दायर गरेको रिट निवेदनमा उल्लेख छ ।
सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन उनले माग गरेका छन् । शुक्रबार रिट निवेदन दायर भएको थियो ।
FACEBOOK COMMENTS