एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टीमहरूले थाल्यो काम, कसरी सम्हालिन्छ आपतकालीन अवस्था ?

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरूले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको छ । मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई … Continue reading एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टीमहरूले थाल्यो काम, कसरी सम्हालिन्छ आपतकालीन अवस्था ?