एनसेलको लाइसेन्स नवीकरण गर्न दूरसञ्चार प्राधिकरणद्वारा अस्वीकार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले मोबाइल सेवाप्रदायक एनसेलको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न तेस्रोपटक पनि अस्वीकार गरेको छ । नवीकरणका लागि लाग्ने दस्तुर नबुझाई लाइसेन्स नवीकरणका लागि आवेदन दिएका कारण एनटीएले नवीकरण अस्वीकार गरेको हो । गएको सोमबार एनसेलले तिर्नुपर्ने २० अर्ब रूपैयाँ नतिरी ४ अर्ब रूपैयाँ मात्रको चेकसहित निवेदन दिएको थियो । तर, प्रधिकरणले … Continue reading एनसेलको लाइसेन्स नवीकरण गर्न दूरसञ्चार प्राधिकरणद्वारा अस्वीकार