आजियटालाई दूरसञ्चार प्राधिकरणले सोध्यो– शेयर बिक्रीपूर्व किन जानकारी नदिएको ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चारप्रदायक कम्पनी एनसेलबाट बाहिरिने आजियटा कम्पनीको निर्णयप्रति आपत्ति जनाएको छ । शेयर बिक्री गरेकोबारे विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारबाट थाहा पाएको उल्लेख गर्दै प्राधिकरणले शेयर बिक्रीपूर्व स्वीकृति लिनुपर्ने प्रावधान पनि आजियटालाई स्मरण गराएको छ । प्राधिकरणले आजियटालाई लेखेको पत्रमा भनिएको छ, ‘दूरसञ्चार नियमावली २०४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको … Continue reading आजियटालाई दूरसञ्चार प्राधिकरणले सोध्यो– शेयर बिक्रीपूर्व किन जानकारी नदिएको ?