एनसेल बिक्रीबारे सरकार अनविज्ञ, अर्थमन्त्रीले दिए यस्तो प्रतिक्रिया

चितवन । निजी क्षेत्रको अग्रणी दूरसञ्चारप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर बिक्रीबारे सरकार अहिलेसम्म अनविज्ञ रहेको पाइएको छ । सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले नै एनसेलको शेयर बिक्रीबारे आफू र सरकारलाई कुनै जानकारी नरहेको बताएका हुन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको स्पष्ट पारेका हुन् । … Continue reading एनसेल बिक्रीबारे सरकार अनविज्ञ, अर्थमन्त्रीले दिए यस्तो प्रतिक्रिया