एनसेलको शेयर बेचे पनि आजियाटाले अझै पाँच वर्षसम्म नाफा लैजाने, प्रतिस्पर्धाबाटै शेयर किनबेच भएको दाबी

काठमाडौं । आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरे पनि अझै पाँच वर्ष सम्म अर्थात् सन् २०२० सम्म एनसेलले कमाउने नाफामा हक जमाउने भएको छ । आज अर्को एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेलले शेयर बिक्रीको समयमा भएको सहमति अनुसार आजियाटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त … Continue reading एनसेलको शेयर बेचे पनि आजियाटाले अझै पाँच वर्षसम्म नाफा लैजाने, प्रतिस्पर्धाबाटै शेयर किनबेच भएको दाबी