नेपाली पैसा कुम्ल्याएर भाग्ने दाउमा एनसेल
काठमाडौं । एनसेलले सरकारलाई तिर्नुपर्ने राजस्व पचाउने नयाँ चलखेल सुरू गरेको छ ।देशमा भएको लगानीको वातावरण बिगार्न प्रमुख भूमिका खेलेको एनसेलले पछिल्लो समय नयाँ तानाबुना बुनेर नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व पचाउने खेलमा लागेको हो ।स्थापना भएको २५ वर्षपछि सो कम्पनी स्वतः सरकारको नाममा जाने भएपछि त्यसलाई रोक्न एनसेलले नयाँ खेल सुरू गरेको बताइएको छ । … Continue reading नेपाली पैसा कुम्ल्याएर भाग्ने दाउमा एनसेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed