‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’

कला र संस्कृतिले समृद्ध काठमाडौं जिल्लामा नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले पहिलो पटक आयोजना गरेको ‘काठमाडौं महोत्सव, २०८२’ र ‘काठमाडौं बिजनेश एक्स्पो, २०२६’ मा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।मेलाको महत्वको कदर गर्दै, र्‍यालीमा भाग लिइ, उद्घाटन समारोहमा समेत उपस्थित भइ हाम्रो हौसला बढाइ दिनुहुने यस समुद्घाटन समारोहमा सार्क चेम्बर, अन्तर्राष्ट्रिय चेम्बर साथै … Continue reading ‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’