एनसीआईसीके डिजिटल एक्सपो सुरू, देशभरका उद्योगी–व्यवसायीको सहभागिता
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको अयोजनामा ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ आजदेखि सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै संघले सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माबाट ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ को सुरुवात गरेको हो ।डिजिटल एक्सपो यही वैशाख १४ देखि जेठ १४ गतेसम्म सञ्चालनमा आउने आयोजकले जानकारी दिएको छ । उक्त एक्सपोमा स्वदेशी … Continue reading एनसीआईसीके डिजिटल एक्सपो सुरू, देशभरका उद्योगी–व्यवसायीको सहभागिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed