एनसीआईसीके डिजिटल एक्सपो सुरू, देशभरका उद्योगी–व्यवसायीको सहभागिता

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको अयोजनामा ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ आजदेखि सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै संघले सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माबाट ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ को सुरुवात गरेको हो । डिजिटल एक्सपो यही वैशाख १४ देखि जेठ १४ गतेसम्म सञ्चालनमा आउने आयोजकले जानकारी दिएको छ । उक्त एक्सपोमा … Continue reading एनसीआईसीके डिजिटल एक्सपो सुरू, देशभरका उद्योगी–व्यवसायीको सहभागिता