उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न एनसीआईसीकेको प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विधान संशोधन गर्न प्रस्ताव गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जय शिवाकोटीले विधान संशोधनको प्रस्ताव एफएनसीसीआईको सचिवालयमा बुधबार दर्ता गराएका छन् । ‘नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ (छैठौं संशोधन) को दफा ६६.१ (ख) अन्तर्गत विधान संशोधनका … Continue reading उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न एनसीआईसीकेको प्रस्ताव (प्रस्तावसहित)