समग्र आर्थिक पुनर्जागरणको मञ्च बन्यो ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’, हेर्नुहोस् ३८ तस्बिर
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले पहिलोपटक आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो’ भव्यरूपमा सम्पन्न भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा गत बुधबार सुरू भएको चारदिने एक्सपो हिजो शनिबार सम्पन्न भएको हो ।काठमाडौं उपत्यका केवल प्रशासनिक राजधानी मात्र नभई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्र भएको तथा एक्सपोमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, … Continue reading समग्र आर्थिक पुनर्जागरणको मञ्च बन्यो ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’, हेर्नुहोस् ३८ तस्बिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed