उद्योगी–व्यवसायी आर्थिक दबाबमा छन्, असोजमा कर तथा राजस्व बुझाउन सक्दैनन् : एनसीआईसीके
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले असोज मसान्तभित्र बुझाउनुपर्ने राजस्वबापतको रकम बुझाउन उद्योगी–व्यवसायीहरू असमर्थ रहेको रहेको बताएको छ ।पछिल्लो एक महिनामा भएका आन्दोलन, आगजनी र तोडफोड, बेमौसमी वर्षाले निम्त्याएको बाढीपहिरोलगायत घटनाक्रमहरूले समग्र औद्योगिक, व्यापारी र सेवा क्षेत्रहरूमा गम्भीर असर पारेको भन्दै उद्योगी–व्यवसायीहरू असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्व तिर्न असमर्थ रहेको जानकारी … Continue reading उद्योगी–व्यवसायी आर्थिक दबाबमा छन्, असोजमा कर तथा राजस्व बुझाउन सक्दैनन् : एनसीआईसीके
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed