काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली निकालेको थियो ।
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो ।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

FACEBOOK COMMENTS