बानेश्वर क्षेत्रको कर्फ्यु प्रभावहीन, प्रदर्शन जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यु प्रभावहीन बनेको छ ।कर्फ्यु लगाएर सेना परिचलान भइसक्दा पनि प्रदर्शनकारी (जेनजी)ले बानेश्वर क्षेत्र छोडेका छैनन् । उनीहरूले संसद भवनमा तोडफोड र आगजनीको प्रयास अझै पनि जारी राखेको देख्न सकिन्छ ।प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त बन्दै गएको … Continue reading बानेश्वर क्षेत्रको कर्फ्यु प्रभावहीन, प्रदर्शन जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed