डेडिकेटेड र ट्रङ्कलाइनको बिल नतिर्ने अर्घाखाँची सिमेन्टसहित चार उद्योगको बिजुली काटियो

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने चार वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले आज शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको हो । प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड, घोराहीले १ अर्ब ३६ करोड,रिलायन्सले १ अर्ब ९४ करोड र अर्घाखाँचीले १ अर्ब ३० … Continue reading डेडिकेटेड र ट्रङ्कलाइनको बिल नतिर्ने अर्घाखाँची सिमेन्टसहित चार उद्योगको बिजुली काटियो