काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारीका लागि आवेदन खुला गरेको छ ।
प्राधिकरणले आज सूचना जारी गर्दै अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा आवेदन आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारहरूले माघ १० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । सबै तहका लागि योग्यता तोकिएका छन् ।
तोकेको योग्यता पुगेका नेपालीले आवेदन दिन पाउनेछन् ।


FACEBOOK COMMENTS