४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले पठायो पत्र, चिलिमेका विद्युत् निर्यात गर्ने तयारी

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीको सम्झौता गर्न नेपाल विद्युत् विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबी … Continue reading ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले पठायो पत्र, चिलिमेका विद्युत् निर्यात गर्ने तयारी