आईपीओ बिक्री गर्दै नेपाल विद्युत् प्राधिकरण, कति पर्छ मूल्य ? कहाँ गर्छ लगानी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रू. ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।प्राधिकरणले संस्थाको वित्तीय पुन:संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस … Continue reading आईपीओ बिक्री गर्दै नेपाल विद्युत् प्राधिकरण, कति पर्छ मूल्य ? कहाँ गर्छ लगानी ?