विद्युत् प्राधिकरणमा हितेन्द्रदेवलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने तयारी

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेको छ ।तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको शाक्यलाई हटाएर प्राधिकरणबाटै अवकाशप्रापत मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने तयारी सरकारको छ ।तत्कालीन ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए । बदलिएको पछिल्लो राजनीतिक परिस्थितिले … Continue reading विद्युत् प्राधिकरणमा हितेन्द्रदेवलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने तयारी