अन्ततः लाइन काटिएका ६ वटा उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ६ वटा उद्योगमा पुनः आपूर्ति सह जगर्ने निर्णय गरेको छ । आज सोमबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका ६ वटै उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्ने निर्णय गरेको हो । तर, आगामी तीन महिनाभित्र भने अनिवार्य रूपमा बक्यौदा तिर्नुपर्ने शर्त पनि प्राधिकरणले अघि सारेको बताइएको छ … Continue reading अन्ततः लाइन काटिएका ६ वटा उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्ने प्राधिकरणको निर्णय