काठमाडौँ । टी–२० विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS