नेपाल र चीनबीच आठ सहमतिमा हस्ताक्षर
कर्पोरट खबर
11:46 am, मंगलबार, मंसिर १८, २०८१
बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

FACEBOOK COMMENTS