राजतन्त्र कि गणतन्त्र भन्ने वहस चर्किँदै गर्दा नेपाली सेनाले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । मुलुकमा राजतन्त्र कि गणतन्त्र बन्ने वहस चर्किँदै गर्दा नेपाली सेनाले प्रष्टीकरणसहितको विज्ञप्ति जारी गरेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयका समाचार सामग्रीहरू आउन थालेपछि त्यसबारे प्रष्टीकरण दिँदै सेनाले विज्ञप्ति जारी गरेको हो । सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न संविधानप्रदत्त … Continue reading राजतन्त्र कि गणतन्त्र भन्ने वहस चर्किँदै गर्दा नेपाली सेनाले निकाल्यो यस्तो विज्ञप्ति