नेपाली सेनाका ८९ सेनानी प्रमुख सेनानीमा बढुवा सिफारिस (सूचीसहित)
कर्पोरट खबर
12:38 pm, शनिबार, चैत २४, २०८०
काठमाडौं । नेपाली सेनाका ८९ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाली सेनाको बढुवा समितिले उनीहरूलाई प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको हो।
हेर्नुहोस् सूची–




FACEBOOK COMMENTS