काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सिईओमा तिलक राज पाण्डे नियुक्त भएका छन् ।
सिइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
तीन जनामा बैंक संचालक समितिले पाण्डेलाई सिइओमा नियुक्त गरेको बताइएको छ । उनको कार्यकाल ४ बर्षको हुनेछ ।
FACEBOOK COMMENTS