काठमाडौं । नेपाल बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षक २०७७–०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोसन १४ प्रतिशत र नगद ३ प्रतिशत (करसहित) दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक, र नेपाल सरकारको स्वीकृत एंम आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS