अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, ईशानको डेब्यु

काठमाडौं । लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिइसकेका छन् ।यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् … Continue reading अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, ईशानको डेब्यु